काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ ।
दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुने बताइएको छ । तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।
Bank-Bida-list-1709286171
FACEBOOK COMMENTS