काठमाडौं । एकै दिनमा वाणिज्य बैंकको निक्षेप ७ अर्ब बढेको छ ।
२६ गतेसम्म वाणिज्य बैंकले ४ खर्ब अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा २७ गतेसम्म आइपुग्दा ७ अर्ब रुपैयाँले निक्षेप बढेर ४६ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको कर्जा लगानी भने घटेको छ । बैंकले २६ गते सम्म ४२ खर्ब १४ अर्ब कर्जा लगानी गरेकोमा २७ गतेसम्म आइपुग्दा कर्जा लगानी २ अर्बले घटेर ४२ खर्ब १२अर्बमा आइपुगेको छ ।
वाणिज्य बैंकको सीडी (कर्जा निक्षेप अनुपात) रेसियो ० दशमलव १६ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS