बैंक अफ काठमाण्डूकाे ६ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत
कर्पोरट खबर
4:35 pm, शुक्रबार, पुस २२, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बैंक अफ काठमाण्डू(बिओके)को बोनस सेयर सुचिकृत भएको छ ।
बैंकको ६३ लाख ७५ हजार ३९६ कित्ता अर्थात ६ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

FACEBOOK COMMENTS