काठमाडौं । बैंक अफ काठमाण्डूले मोडर्न रेमिट्यान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
यो सम्झौतासँगैं विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिट्यान्स मार्फत पठाएका रकम बैंक अफ काठमाण्डूबाट पाउन सकिनेछ । बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सनकाउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS