काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक बसेको छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको बताए।
‘के गर्ने भनेर हामी छलफल गर्दैछौं। नेपाल बार पुरानै अडानमा छ,’ उनले भने। नेपाल बारले यसअघि राणालाई सर्वोच्चमा प्रवेशमा रोकसमेत लगाएको थियो।
चोलेन्द्रशमशेरले सर्वोच्च फर्केर नियमित काम गर्न पाउनुपर्ने माग गर्दै संघीय संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए।
संघीय संसद सचिवालयले आज चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिएपछि चोलेन्द्र सर्वोच्च जान लागेका छन्।
याे पनि:
प्रधानन्यायाधीश जबराले भने, ‘न्याय अनुभूति भयाे’
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग निष्क्रिय
पहिला:
नजरबन्दमा राखेको प्रतिक्रिया दिएपछि मानव अधिकारको टोली जबरा निवासमा
निलम्बित प्रधानन्यायाधीश जबराको बयान १७४ पेजमा तयार, समिति सदस्यले आजै हस्ताक्षर गर्ने
जबरासँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति
जबरालाई कुनै पार्टीले बोक्नु गलत : पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ
सकियो चोलेन्द्र शमशेर जबराको बयान
जबराले उठाएका विषयकाे छानविन गर्न स्वतन्त्र कानुन व्यवसयीकाे माग
मलाई लगाइएको महाअभियोगको औचित्य समाप्त भइसक्यो : जबरा
निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु
जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक
FACEBOOK COMMENTS