अविरल वर्षाले भक्तपुरका १५ बस्ती डुबानमा (फोटो फिचर)
कर्पोरट खबर
2:00 pm, शनिबार, असोज १२, २०८१
308Shares
काठमाडौं । अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ ।
भक्तपुरको सिद्बि स्मृति अस्पताल डुबानमा परेपछि बच्चासहितको सुत्केरी उद्धार गर्दै नेपाली सेनाका टोली र स्थानीय बासिन्दा ।
भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा खटिएका नेपाली सेनाका सुरक्षाकर्मी ।
अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ ।
FACEBOOK COMMENTS