महतलाई लक्षित गर्दै अर्थमन्त्रीले भने- लाेकप्रियताकाे लागि ताली खाएर मात्र हुँदैन काम गर्नुपर्छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पूर्व अर्थमन्त्रीलाई लक्षित गर्दै  लागि तालि खाएर मात्र नहुने त्यसका लागि काम गर्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘व्यापारिक घरनालाई हेरेर बजेटमा करको दायरा हेरफेर हुने छैन । कुनै … Continue reading महतलाई लक्षित गर्दै अर्थमन्त्रीले भने- लाेकप्रियताकाे लागि ताली खाएर मात्र हुँदैन काम गर्नुपर्छ