संसदमा अर्थमन्त्रीलाई प्रश्न– वैशाखमा भएको तेस्रो लगानी सम्मेलनको उपलब्धि के भयो ? (प्रश्न–उत्तरसहित)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले गत वैशाखमा सम्पन्न तेश्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् ।प्रतिनिधिसभामा आज सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताएका हुन् ।उनले लगानी सहजीकरणका लागि कानून संशोधन भएको, इनभेष्टमेन्ट गाइड तथा … Continue reading संसदमा अर्थमन्त्रीलाई प्रश्न– वैशाखमा भएको तेस्रो लगानी सम्मेलनको उपलब्धि के भयो ? (प्रश्न–उत्तरसहित)