काठमाडौं । पुर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पुन लामो समयदेखि पीडित छन् ।
यसअघि चार वर्ष पहिले पनि उनलाई उपचारको लागि बैंकक लगिएको थियो ।
FACEBOOK COMMENTS