अर्थतन्त्रमा शिथिलता छ, तर साह्रै कमजोर छैन : अर्थमन्त्री पुन
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्यमान अवस्थामा नेपालको अर्थतन्त्रमा शिथिलता देखिए पनि बजारमा हल्ला भएजस्तो साह्रै कमजोर अवस्थामा भने नरहेको बताएका छन् ।राष्ट्रिय वाणिज्य बैङ्कले आज शनिबार आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा शिथिलता देखिए पनि साह्रै कमजोर अवस्थामा भने नरहेको ताएका हुन् ।‘सार्वजनिक वित्तको क्षेत्रमा केही … Continue reading अर्थतन्त्रमा शिथिलता छ, तर साह्रै कमजोर छैन : अर्थमन्त्री पुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed