काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बैंकहरूसँग ऋण लिएर तिर्दिन भन्नु आपराधिक प्रवृत्ति भएको र त्यस्तो प्रवृत्ति र आफू र वर्तमान सरकारलाई स्वीकार्य नभएको बताएका छन् ।राष्ट्रिय वाणिज्य बैङ्कले आज आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले पछिल्लो समय सबै क्षेत्रमा नकारात्मकता फैलिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ‘बैंकसँग ऋण … Continue reading बैंकसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य छैन, सबैलाई कारबाही हुन्छ : अर्थमन्त्री पुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed