अर्थमन्त्री वर्षमान पुन भन्छन्– समीकरण फेरिए पनि सरकारका नीति परिवर्तन हुँदैनन्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कले आज यहाँ आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको नीति परिवर्तन नहुने … Continue reading अर्थमन्त्री वर्षमान पुन भन्छन्– समीकरण फेरिए पनि सरकारका नीति परिवर्तन हुँदैनन्