बाँसबारी छाला जुत्ता कारखानाको त्यो जग्गा कानुनीरूपमै व्यक्तिको नाममा

काठमाडौं । करिब ४० वर्षअघि सरकारी स्वामित्वमा रहेको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हत्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिजो बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको छ । तर, जुन आरोप सीआईबीले चौधरीमाथि लगाएको छ, त्यसमा कुनै सत्यता यथार्थ नरहेको अनेकौँ तथ्यहरू उजागर हुन थालेका छन् । तत्कालीन सरकारले नीति … Continue reading बाँसबारी छाला जुत्ता कारखानाको त्यो जग्गा कानुनीरूपमै व्यक्तिको नाममा