काठमाडौं । सरकारले सट्टेबाजी एप (बेटिङ एप) २४ घण्टाभित्रै बन्द गर्ने भएको छ ।
हिजो शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारका लागि कार्यसूची अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससँग सम्बन्धित वेबसाइत २४ घण्टाभित्र बन्द गर्ने भएको हो ।
कार्यसूचीको ४२औँ बुँदामा उक्त विषय उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS