काठमाडौं । नेपालले यूएईविरुद्धको पहिलो टी–२० आईमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । नेपाली टिममा हेमन्त धामीले डेब्यु गर्दै छन् ।