अब बीमाकाे स्किम ल्याउँदा गरिबले गर्न सक्ने ल्याउनुपर्छः अध्यक्ष सिलवाल

काठमाडाैँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अब बिमाकाे स्किम ल्याउँदा गरिबले गर्न सक्ने स्किम ल्याउनु पर्ने  बताएका छन् ।  सुर्य ज्याेति लाईफ इन्स्योरेन्स कम्पनीको सही प्लान उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन् ।  ‘सरकारी सबै भवन र सम्पतिको बीमा हुने सरकारको निर्णयबाट हामी खुसी छौं, यो एक सकारात्मक पक्ष हो’ अध्यक्ष … Continue reading अब बीमाकाे स्किम ल्याउँदा गरिबले गर्न सक्ने ल्याउनुपर्छः अध्यक्ष सिलवाल