काठमाडौँ । बीमा प्राधिकरणले सञ्चालनमा रहेका बीमा कम्पनीहरुले आउँदो १ माघदेखि सबै प्रकारका भुक्तानी विद्युतीय माध्यम ९बैंकिङ प्रणाली० बाट गर्न निर्देशन दिएको छ ।
मंगलबार प्राधिकरणले परिपत्र जारी गर्दै सबै बिमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणले निर्देशनमा भनेको छ( ‘त्यहाँबाट हुने सबै प्रकारको भुक्तानीहरु माघ १ देखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्णायनुसार परिपत्र गरिएको छ ।ु
हाल नेपालमा जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा, पुनर्बीमा कम्पनी तथा इजाजत प्राप्त बीमा दलालहरु सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS