काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका आवेदन दिने १२ जनामध्ये ५ जना सर्टलिस्टमा परेका छन् ।
अध्यक्ष छनोट समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडाशैनी र शरद ओझालाई सर्ट लिस्टमा राखेको छ ।
उनीहरुलाई फागुन १० गते कार्ययाजना तथा अन्तर्वार्ताका लागि बोलाएको छ ।
FACEBOOK COMMENTS