काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नवनियुक्त निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
उपनिर्देशकबाट बढुवा भएकाका निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।
आजैदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको हो । री निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा र निर्देशक पुजन ढुंगेल ९अधिकारी० लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिएको छ ।
यस्तै निर्मल अधिकारीलाई बीमालेख महाशाखा, शाम्भराज लामिछानेलाई नियमन महाशाखा, ध्रुब तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी तोकिएको छ ।
FACEBOOK COMMENTS