वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

काठमाडौं । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई सम्मान प्रदान गरेका छन् । हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुन:जीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको … Continue reading वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित