काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुरेश खत्री दोहोरिएका छन् ।
अब उनको पहिलो चार वर्षको कार्यकाल जेठ ३ गते सकिएको हो । कम्पनीले सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
करिब चार दशक उनले बीमा क्षेत्रमा काम गरेका छन् ।
उनले भारतको बैङ्ग्लोर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
FACEBOOK COMMENTS