काठमाडौं । जेनजी आन्दोलनकारीहरुले नक्सालको भाटभटेनीमा सुरुमा लुटपाट गरेर आगजनी गरेका छन् ।
आज साँझ आन्दोलनकारीहरुले विभिन्न वस्तुहरु लुटपाट गरेर पछि आगो लगाएका छन् । आगो लगाएपछि कति क्षति भयो भन्ने एकिन भएको छैन ।
Corporate Khabar
FACEBOOK COMMENTS