सरकारको सकारात्मक प्रयासमा निजी क्षेत्र सधैँ साथमा छ : भवानी राणा (भिडिओ)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले सरकारको सकारात्मक प्रयासमा निजी क्षेत्रको सधैँ सहयोग रहने बताउनुभएको छ । बिहीबार लाजिम्पाट काठमाडौंस्थित र्याडिसन होटेलमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहमा बोल्नुहुँदै उहाँले देशको पर्यटन प्रवर्द्धनका लागि भइरहेका सरकारी प्रयासमा निजी क्षेत्रको साथ रहने बताउनुभएको हो । राणाले पर्यटनमा … Continue reading सरकारको सकारात्मक प्रयासमा निजी क्षेत्र सधैँ साथमा छ : भवानी राणा (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed