अर्थतन्त्र चलायमान गर्नेगरी नै बजेट आएको छ, कार्यान्वयनमा जोड दिनुपर्छ : भवानी राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष भवानी राणाले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरेकी छिन् । आर्थिक वर्ष २०८२/०८३ का लागि आज अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेट लगानीकर्तालाई विश्वास दिलाउँदै उत्साहित गर्ने दिशामा केन्द्रित रहेकाले सफल र राम्रो मानिएको प्रतिक्रिया दिएकी हुन् । बजेटमा समावेश … Continue reading अर्थतन्त्र चलायमान गर्नेगरी नै बजेट आएको छ, कार्यान्वयनमा जोड दिनुपर्छ : भवानी राणा