पोलिटिक्स हाबी हुँदासम्म आर्थिक समृद्धि आउँदैन, हामीलाई दिए ६ महिनामा कायापलट गरिदिन्छौँ : भवानी राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणाले राजनीति हाबी हुँदासम्म नेपालमा आर्थिक समृद्धि आउन नसक्ने बताएकी छिन् ।हिजो आइतबार साँझ होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्दै उनले आर्थिक क्षेत्रमा अहिले पनि राजनीति हाबी भएको र त्यसले मुलुकलाई समृद्धितिर लैजान नसक्ने बताएकी हुन् … Continue reading पोलिटिक्स हाबी हुँदासम्म आर्थिक समृद्धि आउँदैन, हामीलाई दिए ६ महिनामा कायापलट गरिदिन्छौँ : भवानी राणा