प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–नयाँ दिल्ली उडान अनुमतिलाई टुङ्गोमा पुर्‍याउनुपर्छ : भवानी राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले नेपालगञ्ज–नयाँ दिल्ली हवाई उडानसम्बन्धी अनुमतिलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएकी छिन् ।नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ, बाँकेले आज काठमाडौंमा आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको अनुमति प्रक्रियालाई टुङ्गोमा … Continue reading प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–नयाँ दिल्ली उडान अनुमतिलाई टुङ्गोमा पुर्‍याउनुपर्छ : भवानी राणा