आर्थिक शिथिलताकै बीचमा भवानी राणाले खोलिन नयाँ उद्योग, सिरिञ्जको आयात घटाउने लक्ष्य
काठमाडौं । आर्थिक शिथिलताका कारण मुलुकमा नयाँ लगानीको वातावरण नभएको चर्चा भइरहेका बेला उद्योगपति भवानी राणाले करोडौँको लगानीमा नयाँ उद्योग सञ्चालनमा ल्याएकी छिन् । उनले फर्चुना हेल्थकेयर प्रालिमार्फत ‘फर्चुना’ ब्राण्डमा सिरिन्ज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएकी हुन् । नेपालले लगानी सम्मेलन गर्न लागेको पूर्वसन्ध्यामा लगानी बोर्डको सदस्य समेत रहेकी राणाले आफ्नो नेतृत्वमा सिरिन्ज उद्योग ‘फर्चुना’को … Continue reading आर्थिक शिथिलताकै बीचमा भवानी राणाले खोलिन नयाँ उद्योग, सिरिञ्जको आयात घटाउने लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed