एमाले छाड्ने तयारीमा भीम रावल, पार्टी नेतृत्वप्रति गरे यस्तो गुनासो

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले नेकपा एमाले छोड्न लागेको सङ्केत गरेका छन् ।आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले पार्टीबाट आफू बारम्बार तिरस्कृत भएको भन्दै अब एमाले छोड्नुको विकल्प नभएको स्पष्ट सङ्केत गरेका हुन् ।पार्टीको १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण आफूलाई पार्टीको हरेक गतिविधिहरूमा निषेध गरिँदै … Continue reading एमाले छाड्ने तयारीमा भीम रावल, पार्टी नेतृत्वप्रति गरे यस्तो गुनासो