संस्कृतिमन्त्री सुदन किरातीलाई भीम रावलको प्रश्न– किरातहरूले ‘मुन्धुम’ मान्नु देशद्रोह हो ?

काठमाडौं । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा धर्मबारे विवादिन अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अहिले चौतर्फी आलोचना भइरहेको छ । धर्म निरपेक्ष देशका मन्त्री तथा अभिभावकीय भूमिकामा रहेका व्यक्तिले कुनै धर्मलाई प्रोत्साहन र कुनै धर्मलाई निरुत्साहित गर्नेगरी दिएको उनको अभिव्यक्तिलाई लिएर उनको राजीनामा समेत माग भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका … Continue reading संस्कृतिमन्त्री सुदन किरातीलाई भीम रावलको प्रश्न– किरातहरूले ‘मुन्धुम’ मान्नु देशद्रोह हो ?