भोटेकोसीमाथि चीनमा बनेको ताल फुट्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवामाथि चीनको बिकट भूमिमा बनेको ताल फुटेको छ।चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको खबर आएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए।‘२० मिनेटअघि मात्रै चिनियाँ पक्षबाट ताल फुटेको म्यासेज आएको छ,’ उनले भने। यो नयाँ ताल बनेको क्षेत्र रसुवागढीबाट १८ किलोमिटर माथि पर्छ। जिल्ला प्रशासन … Continue reading भोटेकोसीमाथि चीनमा बनेको ताल फुट्यो, सतर्कता अपनाउन आग्रह