भोटेकोशी बाढीबाट ४ खर्ब ७२ अर्बको क्षति, पुनर्निर्माणका लागि ७ खर्ब ६ अर्ब आवश्यक
काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालमा ४ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, पुन:स्थापना र पुनरुत्थानका लागि ७ खर्ब ६ अर्ब ६५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता मूल्याङ्कन … Continue reading भोटेकोशी बाढीबाट ४ खर्ब ७२ अर्बको क्षति, पुनर्निर्माणका लागि ७ खर्ब ६ अर्ब आवश्यक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed