भृकुटीमण्डपमा तीन वर्षभित्रै अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्छौँ : अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने बताएका छन् ।आज बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो उद्घाटन गर्दै उनले आम उध्योगी व्यवसायीहरुको समस्यालाई दृष्टिगत गर्दै तीन वर्षभित्र अत्यन्तै आकर्षक र सुबिधासम्पन्न प्रदर्शनी हल निर्माण गरिने बताएका हुन् ।चालू आर्थिक वर्षको बजेटमा समेत … Continue reading भृकुटीमण्डपमा तीन वर्षभित्रै अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्छौँ : अर्थमन्त्री पौडेल (भिडिओ)