काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई सामाखुसीबाट प्रहरीले पक्राउ गरेको छ ।
वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले कर्पोरेट खबरलाई जानकारी दिए ।
पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् । गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले जानकारी दिए ।
न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।
FACEBOOK COMMENTS