कास्कीमा भूकम्पको धक्का महशुस
कर्पोरट खबर
10:59 am, बुधबार, साउन ३, २०८०
काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।
करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।


FACEBOOK COMMENTS