ताप्लेजुङ केन्द्र भएर भूकम्प गयो
कर्पोरट खबर
6:56 am, आइतबार, साउन १३, २०८१
काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
ताप्लेजुङको खेन्जिम भन्ने स्थानमा केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ ।
राति १० बजेर १३ मिनेटमा ४।१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।


FACEBOOK COMMENTS