जाजरकोटमा भूकम्पको धक्का
कर्पोरट खबर
7:20 am, बिहीबार, पुस ११, २०८१
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहान ४.२ म्याग्निच्युडको धक्का गएको हो । भूकम्पले आसपासका जिल्लामा समेत धक्का दिएको छ ।
FACEBOOK COMMENTS