काठमाडौं । केही समय अघि काठमाडौं आसपासमा ठूलो भूकम्प गएको छ ।
आज बिहान ६ बजेर ५२ मिनेटको समयमा भूकम्प गएको हो । काठमाडौं आसपासको क्षेत्रमा केही समय धक्का दिएको छ । भूकम्प आएपछि धेरै मानिस सडकमा निस्केका छन् ।
केन्द्रविन्दु कहाँ भन्ने यकिन हुन सकेको छैन् । अहिलेसम्म क्षतिको विवरण जानकारीमा आएको छैन ।
FACEBOOK COMMENTS