टोपबहादुरसहित आठ जनालाई पुर्पक्षमै राख्न उच्च अदालतको आदेश, बालकृष्णबारे के आयो फैसला ?

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित आठ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल … Continue reading टोपबहादुरसहित आठ जनालाई पुर्पक्षमै राख्न उच्च अदालतको आदेश, बालकृष्णबारे के आयो फैसला ?