भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश
कर्पोरट खबर
4:22 pm, शुक्रबार, मंसिर १५, २०८०
काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
आज शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

FACEBOOK COMMENTS