भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश
काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ । आज शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed