विद्युत् महसुल विवादबारे उद्योगी : बक्यौदा भए प्रमाणसहित आउ, होइन भने तर्साउन र धम्क्याउन बन्द गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौदाको नाममा देशका उद्योगीहरूलाई प्रताडित बनाएको भन्दै उद्योगी तथा व्यवसायीहरूले आपत्ति जनाएका छन् ।विद्युत् महसुल बक्यौदाबारे न्यायिक आयोगले गरेको सिफारिस तथा मन्त्रिपरिषदको निर्देशनविपरीत प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्क्याउने काम सुरू गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।आज मंगलबार ‘पीडित तथा प्रताडित समूह’ले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमाण भए … Continue reading विद्युत् महसुल विवादबारे उद्योगी : बक्यौदा भए प्रमाणसहित आउ, होइन भने तर्साउन र धम्क्याउन बन्द गर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed