काठमाडौं । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टीको सदस्यताबाट बञ्चित गराउन नमिल्ने बताएकी छन् । नेकपा एमालेको पूर्व उपाध्यक्षको हैसियतमा आज शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुँदै आफूलाई पार्टीको सदस्यता हुनबाट बञ्चित गराउन कदापि नमिल्ने जिकिर गरेकी हुन् । उनले संविधानले दिएको अधिकारविपरीत पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोप्रति आफूलाई … Continue reading विद्या भण्डारीले पत्रकार सम्मेलन गरेर भनिन्– मलाई पार्टीको सदस्यताबाट बञ्चित गराउन मिल्दैन (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed