विद्याबारे विष्णुको टिप्पणी : दुई–दुई कार्यकाल राष्ट्रपति बनेपछि पार्टीमा डिस्टर्ब किन ?

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् ।बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले अब भण्डारीको सदस्यता पनि नवीकरण नहुने र सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका हुन् ।उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा … Continue reading विद्याबारे विष्णुको टिप्पणी : दुई–दुई कार्यकाल राष्ट्रपति बनेपछि पार्टीमा डिस्टर्ब किन ?