बिहारको मतगणना अपडेट: शुरुवाती रुझानमा एनडीएले अत्यधिक बहुमत ल्याउने संकेत

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएले अत्यधिक बहुमत ल्याउने संकेत देखिएको छ ।पछिल्लो अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १६० सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले ८० सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टीले २ सिटमा … Continue reading बिहारको मतगणना अपडेट: शुरुवाती रुझानमा एनडीएले अत्यधिक बहुमत ल्याउने संकेत