काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो ।पार्टी प्रवक्ता अग्नि सापकोटाले एकताका वार्ता गर्न समिति बनाउने लगायतका विषयमा निर्णय गरेको जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS