काठमाडौं । मध्यक्रम ब्याटर रवि बोपाराको अर्धशतक प्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको छ ।

FACEBOOK COMMENTS