एमालेमा आन्तरिक तनाव बढ्दैः बादलको अभिव्यक्तिमा उपाध्यक्ष पौडेलको कडा आपत्ति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति निकै कडा आपत्ति जनाएका छन् ।आज प्रतिनिधिसभाको बैठकमा बादलले गरेको सम्बोधनलाई लिएर पौडेलले आपत्ति जनाएका हुन् ।प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्’ उनले … Continue reading एमालेमा आन्तरिक तनाव बढ्दैः बादलको अभिव्यक्तिमा उपाध्यक्ष पौडेलको कडा आपत्ति