नवनियुक्त गभर्नरले अर्थमन्त्री पौडेललाई भेटेर भने– राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाउँछु

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाउने बताएका छन् ।अर्थमन्त्रीसँग आज बुधबार अर्थमन्त्रालयमा भएको भेटमा उनले सो कुरा बताएका हुन् ।‘अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्छ र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउँछ,’ गभर्नर पौडेलले भने, ‘वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय … Continue reading नवनियुक्त गभर्नरले अर्थमन्त्री पौडेललाई भेटेर भने– राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमता बढाउँछु