अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट, यस्तो भयो छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन् ।आज बुधबार बिहान अर्थ मन्त्रालयमै पुगेर नवनियुक्त गभर्नर पौडेलले अथैमन्त्री पौडेलसँग भेट गरेका हुन् ।सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।भेटका अवसरमा अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी … Continue reading अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट, यस्तो भयो छलफल