अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त
कर्पोरट खबर
11:59 am, सोमबार, असार ३१, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।
आज सोमबार पद तथा गोपनीयताको सपथ ग्रहणलगत्तै प्रधानमन्त्री ओलीले पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

FACEBOOK COMMENTS